शनिबार, बैशाख २२, २०८१

११ लाख भ्रष्टाचार गरेको अभियोगमा आधा दर्जन भ्रष्टकर्मचारी विरुद्ध मुद्दा दायर

काठमाडौ फागुन १३, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापा मेचीनगरपालिका कार्यालयले कृषि बजारका लागि जग्गा खरिद गर्दा रु ११ लाख भ्रष्टाचार गरेको अभियोगमा आज आधा दर्जन भ्रष्टकर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

timthumb (1)आयोगद्दारा जारी विज्ञप्तिमा अनुसार नगरपालिका वडा नं ३ स्थित कित्ता नं १३६, १३७, १३८ र ९६२ को पाँच बिघा जग्गा खरिद गर्दा मालपोत कार्यालय भद्रपुरबाट २०६९ माघ १४ मा पारित भएको राजीनामा कागजमा उल्लेख भएको विवरणमा नै फरक परेको जनाउँदै नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत भीमप्रसाद पौडेल, शाखा अधिकृत कोमलप्रसाद खतिवडा, नायब सुब्बाद्वय रमेशकुमार आचार्य र इन्द्रप्रसाद भट्टराई, खरिदार हिराबहादुर खड्का तथा लेखापढी व्यवसायी अमरकुमार न्यौपानेविरुद्ध मुद्दा दायर गरेको उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031