काठमाडौं मार्ग १०, गत कात्तिक २० गते क्यान्सर उपचारको नियमित चेकचाँजको लागि अमेरिकामा जानु भएका नेपाली काँग्रेसका सभापति एवंम पूर्वप्रधानमन्त्री सुशील कोइराला आज नेपाल फर्किदै हुनुहुन्छ । २० दिन लामो अमेरिका बसाईपछि कोइराला उपचार सकेर नेपाल फर्किन लाग्नु भएको हो । यसवीचमानै उहाँमा अव क्यान्सरको कुनै समस्या नभएको त्यहाँका चिकित्सकहरुले बताइसकेका छन । पूर्व प्रम कोइराला आज बेलुका पौने ८ बजे कतार एयरलाइन्सको उडानबाट काठमाडौँ आइपुग्ने सम्वद्ध स्रोतले जनाएको छ।
काँग्रेस सभापति कोइराला आज नेपाल फर्किदै
November 26, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- संघीय सरकारप्रति महानगर प्रमुख साहको आक्रोश ,चालकलाई हैन, भ्रष्टलाई समाउने हुर्मत देखाउ
- प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत
- संसद बैठक:प्रमुख प्रतिपक्षीदलको नाराबाजीकैबीच प्रधानमन्त्रीले विश्वासको मत पाउँ भन्ने प्रस्ताव पेस
- प्रधानमन्त्रीले विश्वासको मत लिने प्रतिनिधिसभाको आजको बैठक काँग्रेसले अवरुद्ध गर्ने
- यस्तो छ आज बस्ने प्रतिनिधिसभाको बैठकको कार्यसूची
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np