काठमाडौ मार्ग ४, नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले सिमानाकामा जारी राख्दै आएको नाकाबन्दी खुलाउन भारतीय प्रम र आन्दोलनरत मधेसी मोर्चालाई अनुरोध गर्नुभएको छ । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा नेता निधिले एक छिमेकी मुलुकले अर्को छिमेकी मुलुकप्रति घोषित वा अघोषित जुन कुनै भएपनि नाकाबन्दी गर्नु आफैमा न्यायोचित नभएको भन्दै यस्तो आग्रह गर्नु भएको हो । त्यस्तै उहाँले सम्बोधनको क्रममा काँग्रेस नेतृत्वको सरकारले संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्ताव अहिलेको सङ्कट समाधानको प्रस्थानबिन्दु हुनेदावी गर्दै सहमतिबाटै सीमाङ्कन फेरबदल गर्ने कुरामा काँग्रेस सहमत रहेको बताउनुभयएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
नाकाबन्दी आफैमा न्यायोचित नभएको नेता निधिको जिकिर
November 20, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री
- आत्मनिर्भर उन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत बनाउन आवश्यक :राष्ट्रपति
- आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदैं
- राष्ट्रसङ्घलाइ प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहन्छः उपप्रम यादव
- सर्वोच्चको आदेश संविधान विपरित :सञ्चार सम्वद्ध संघसंस्था
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np