काठमाडौ कात्तिक २० , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी पर्साका एक शिक्षकले सेवा गरेकोे भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगद्दारा आज जारी विज्ञप्तिमा पर्सा बेल्वा–२ नयाँ टोलमा रहेको राष्ट्रिय प्रगति प्राथमिक विद्यालयका राहत शिक्षक अर्चनाकुमारी अधिकारीले महिला राहत शिक्षक कोटामा नियुक्ति प्रयोजनका लागि पेस गरेको शैक्षिक योग्यताको अध्ययन गर्दा े २००१ मा माध्यामिक तह उत्तीर्ण गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको उल्लेख गरिएको छ।
नक्कली शैक्षिक प्रमाणपत्रधारी शिक्षकविरुद्ध मुद्दा दायर
November 6, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- यस्तो छ नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनद्वारा जारी काठमाडौं घोषणापत्र
- प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी
- प्रेस स्वतन्त्रतामाथि नियन्त्रण हुन दिइने छैन: प्रधानमन्त्री
- मन्त्रीपरिषद् बैठक: समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समिति गठन
- राष्ट्रपतिद्वारा संसद्को बजेट अधिवेशन आव्हान
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np