एजेन्सी आश्विन २५, भारतको बिहार राज्यमा विधान सभाका लागि आज पहिलो चरणको निर्वाचन भइरहेको छ । नेपालसँग सीमा जोडिएको सीमावर्ती राज्य बिहारमा सत्तारुढ भारतीय जनता पार्टी विजेपी विरुद्ध एकजुट क्षेत्रीय दलहरुबीच तिव्र प्रतिस्प्रधा देखिएको समाचारस्रोतलहरुले जनाएको छ। १० जिल्लाको ४९ सीटका लागि हुने पहिलो चरणको निर्वाचनमा सुरक्षा व्यवस्था कडा बनाइनुको सञ्चारमाध्यमले जनाएका छन् ।
आज बिहारमा विधान सभाका लागि पहिलो चरणको निर्बाचन हुँदै
October 12, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- संसदीय छानबिन समिति गठन नभएसम्म प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक अवरुद्ध : काँग्रेस
- संसद बैठकमा गृहमन्त्री लामिछानेको प्रष्टीकरण: आफू दोषी देखिए कारबाही भोग्न तयार
- क्षेत्राधिकार मस्यौदाको विषयमा बनेन अझै सहमति, कार्यदलको बैठक जारी
- संसदीय छानबिन समितिको क्षेत्राधिकार मस्यौदा कार्यदलको बैठक शुरु
- संघीय संसदको दुवै सदनको बैठक बस्दै
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np