सोमवार, बैशाख २४, २०८१

युनियनद्दारा शोक व्यक्त

  काठमाडौं आषाढ १९, नेपाल प्रेस युनियनकी सदस्य जुली गुरुङकी आमाको दु:खद निधनमा नेपाल प्रेस युनियन केन्द्रिय कार्यालयले शोक बक्तब्य जारी गरेको छ । बैशाख १२ मा आएको भूकम्पले घर भत्किदा भाग दौडको क्रममा लडेर गम्भीर घाइते हुनुभएकी ६५ वर्षीय  लीला कुमारी गुरुङको उपचारको क्रममा मृत्‍यु Nepal-Press-Union_20140908050041भएको थियो ।

युनियनका महासचिव अजयबाबु शिवाकोटीले जारी गरेको  विज्ञप्तिमा न्यूरो अस्पतालले भूकम्कको कारणले लडेर घाइते भई गम्भीर विरामी परेको सम्पूर्ण प्रमाणहरु (गाविस, प्रहरी, जिल्ला स्वास्थ्य, जिल्ला प्रशासनको सिफारिस) पेश गर्दा पनि पछि अस्पताल र नेपाल सरकारले भूकम्प पीडितको रुपमा स्वीकार नगरेको घटनाले शोकमा परेका परिवार आर्थिक रुपमा पनि पिडित भएको भन्दै  उहाँको परिवारलाई भूकम्पमा ज्यान गुमाएकाहरुका परिवारलाई दिइएको राहत दिन सरकार तथा सम्बन्धित सबै पक्षसँग अनुरोध गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु