बिहिबार, जेष्ठ ३, २०८१

विश्व वैकको तर्फबाट ५० अर्व ऋण सहयोग

11655357_10202963855016049_656242024_nकाठमाडौं आषाढ ११, विश्व वैकको तर्फबाट वैकका उपाध्यक्ष एलेनडिक्सनले नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ को उद्घाटन समारोहमा ५० अर्व ऋण सहयोगको घोषणा गर्नु भएको छ ।