मङ्लबार, बैशाख ११, २०८१

ऐतिहासिक धरहराको प्रतीक

काठमाडौं आषाढ १४ , गत बैशाख १२ मा गएको महाभूकम्पका कारण गर्ल्यामगुर्लुम ढलेको धरहरालाई आधुनिक निर्माण सामग्री प्रयोग गरी पुनः निर्माण गरिने खवर आउँदै गर्दा ऐतिहासिक धरहराको सम्झना गर्दै राजधानीको सुन्धारा वीचचोकमा निर्माण गरिएको १२ फिट अग्लो धरहराको प्रतीक । जुन आकारमा सानो भए पनि डिजाइन पुरानै धरहराको जस्तो देखिन्छ। मेलम्ची घर भएका राजकुमार तामाङलाई प्रस्तुत धरहराको प्रतीक बनाउँन करिव दुई साता लागेको थियो ।

त्यस्तै तामाङका अनुसार क्यास्ट्रोल लुब्रिकेन्ट्सको लगानीमा निर्माण गरिएस्को १२ फिट अग्लो यो धरहरा बनाउन पाँच लाख खर्च भएको बुझिएको छ ।