काठमाडौ अषाढ ७, राप्रपा नेपाल समानान्तर केन्द्रीय समितिका अध्यक्ष पद्मसुन्दर लावतीको १३ औँ दिनको स्मृतिमा आज राजधानीमा श्रद्धाञ्जलिसभाको आयोजना गरिएको छ । श्रद्धाञ्जलिसभा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द,नेकपा मालेका महासचिव सिपी मैनाली, नेकपा एमालेका नेता राधाकृष्ण मैनाली, राजेश्वर देवकोटा प्रकाशचन्द्र लोहनी, रमेशनाथ पाण्डेलगायतलेलगायतका नेताले स्व नेता लावतीको तस्बिरमा माल्यार्पण गर्दै उहाँले मुलुकको राजनीतिक विकासमा उहाँले पु¥याएको योगदानबारे चर्चा गर्नु भएको थियो । लावतीको यही ज्येष्ठ २७ गते उपचारका क्रममा निधन भएको थियो ।
लावतीको स्मृतिमा श्रद्धाञ्जलिसभा
June 22, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- अन्तत,सहकारी प्रकरणमा ससदीय छानबिन समिति बनाउन सत्तापक्ष सहमत
- भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछ : प्रधानमन्त्री
- ससंद् सञ्चालन गर्ने विषयमा सबै दलहरु गम्भीर हुनुको विकल्प छैन : सभामुख
- प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दल कांग्रेससंग आज साँझ विशेष छलफल गर्दै
- आजको प्रतिनिधिसभा वैठक सूचना टाँस गर्दै स्थगन
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np