शनिबार, बैशाख ८, २०८१

आज अपरान्ह चार रेक्टरको पराकम्प महसुस

काठमाडौ अषाढ ७,  आज अपराह्न १ बजेर १९ मिनेट जाँदा दोलखालाई केन्द्रविन्दु बनाउँदै क ४ रेक्टर स्केलको पराकम्प महसुस गरिएको राष्ट्रिय भूकम्प Captureमापन केन्द्रले जनाएको छ ।  भूकम्प मापन केन्दका अनुसार आइतबार साँझ ७ बजेर २६मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रविन्दु भएको ४.३ रिक्टर स्केलको  भूकम्प’को पराकम्प मापन गरेको जनाएको छ ।