काठमाडौं ज्येष्ठ १७, गत बैशाख १२ गतेको महाभूकम्पका कारण क्षतिग्रस्त विश्वसम्पदा सूचीमा रहेको ललितपुर दरवार क्षेत्र । ललितपरमा पनि महाभूकम्प बाट महत्वपूर्ण सम्पदाहरु नष्ट भएका छन । त्यस्तै कतिपय सम्पदाहरु नभत्किएको भए पनि जग कमजोर भई जोखिम बढेको बुझिएको छ । महाभूकम्पको लगत्तै हाम्रा सहकर्मी Mangal Daydremer आफ्नो क्यामरामा कैद गर्नु भएका केहि क्ल्पिस ।
महाभूकम्प र क्षतिग्रस्त ललितपुर दरवार क्षेत्र
May 31, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np