शुक्रबार, बैशाख १४, २०८१

महाभूकम्पका कारण क्षतिग्रस्त स्वयम्भूनाथ क्षेत्र

काठमाडौ ज्येष्ठ १४,  गत बैशाख १२ गतेको महाभूकम्पका कारण क्षतिग्रस्त विश्वसम्पदा सूचीमा रहेको स्वयम्भूनाथ क्षेत्र । हिन्दू तथा बौद्ध IMG_3756sjh_eventPHotograpHY_second earthquake_swoyambhu_2072धर्मावलम्बीको आस्थाको स्थल स्वयम्भूनाथमा महाभूकम्प बाट  शान्तिपुर, अनन्तपुर, अग्निपुर पूर्ण ध्वस्त छन् भने प्रतापपुर नभत्किएको भए पनि जग कमजोर भई जोखिम बढेको छ । स्थानीय पुजारीका १७ घर बस्नै नमिल्ने गरी भत्किएका छन् ।