बुधबार, बैशाख २६, २०८१

विधिपूर्वक सहकालका देवता मछिन्द्रनाथको रथारोहण गरियो

 ललितपुर वैशाख ६,  वर्षा र सहकालका देवताको रूपमा पूजिने रातो मछिन्द्रनाथको १२ वर्षे मेलाका लागि आज विशेष पूजाआजा एवम विधिपूर्वक सहित IMG_2510sjh_eventPHotograpHY_bungadyo ratharohan bungamati_072-1-6 IMG_2455sjh_eventPHotograpHY_bungadyo ratharohan bungamati_072-1-6३२ हाते अग्लो रथमा रथारोहण गरिएको छ । यस वर्ष १२ वर्षको विशेष मेला परेकाले ललितपुरको बुङ्गमतीमा रथ निर्माण गरिएको र सोही स्थानबाटनै रथारोहण गरिएको हो । आज साँझ ६ बजेको उत्तम साईतमा मछिन्द्रनाथको रथारोहण गरिएको जनाउँदै ललितपुर गुठी संस्थानले बैशाख ९ गतेदेखि रथयात्रा सुरु गरिने जानकारी दिएको छ ।  त्यस्तै यस वर्ष १२ वर्षको विशेष मेला भएकाले मछिन्द्रनाथको नयाँ रथ निर्माणको गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031