बिहिबार, बैशाख २०, २०८१

प्रहरी मुख्यालयद्दारा २८ जना प्रहरी उपरीक्षकको सरुवा

nepal prahariकाठमाडौ माघ २२, प्रहरी प्रधान कार्यालयले २८ जना प्रहरी उपरीक्षक९एसपी० को बिहीबार सरुवा गरेको छ । यसरी सरुवा हुँने एसपीहरुमा शिशिरकुमार कर्माचार्य, हिमबहादुर लामा, बारामा लोकेन्द्रबहादुर मल्ल, बर्दियामा गोविन्दराम परियार, बाँकेमा वसन्तकुमार पन्तले प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन् । त्यस्तै कास्कीमा हरिबहादुर पाल, मोरङमा तारिणीप्रसाद लम्साल र झापामा रविन्द्रनाथ रेग्मी रहेका छन ।

सरुवा सूची पढ्न यहाँ क्लिक गर्नुहोसः