मङ्लबार, बैशाख १८, २०८१

विश्व मोटरसाइकल यात्री जुलेन श्रेष्ठलाई राष्ट्रिय झण्डा प्रदान गर्दै उपप्रम प्रकाशमान सिंह

काठमाडौं माघ २२, फागुण ७ गते प्रजातन्त्र दिवसको उपलक्ष्यमा विश्वभर “Nepal Tourism Decade 2020” को प्रचार प्रसार गर्ने उद्देश्यले बिहान ९ बजे काठमाडौंको  सहिदगेटबाट विश्व मोटरसाइकल यात्रा शुरु गर्न गैरहेका जुलेन श्रेष्ठलाई गत शनिबार उपप्रधानमन्त्री एवं सङघिय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहद्वारा राष्ट्रिय झण्डा प्रदान गर्दै ।