बिहिबार, बैशाख २०, २०८१

रण्ँवीर र कट्रिना लिभ इन टुगेदरको प्रारुपमा एकै घरमा

काठमाडौं पौष ११ , बलिउडका दुई चचिर्त जोडी रण्ँवीर कपुर र कट्रिना कैफले आजसम्म आङ्खनो प्रेम सम्बन्धलाई स्विकार गरेका छैनन् । तर, पनि यो जोडीको प्रेम कसैबाट छिपेको पनि छैन । रण्ँवीर र कट्रिना अब भने लिभ इन टुगेदरको रुपमा रहन थालेका छन् । हालै मात्र यो जोडीले पेन्टहाउस भाडामा लिएको छ । यो जोडीले ङ्खल्याट खरिद गर्ने चर्चा चलेपनि अब भने भाडाको घरमा नै बस्न थालेका हुन् ।
जसका लागि यो जोडीले महिनाको १५ लाख भाडा तिर्नुपर्ने हुन्छ । रण्ँवीर र कट्रिना केही समयअघि आङ्खनो नयाा घरका लागि सामान खरिद गर्दै गरेको अवस्थामा भेटिएका थिए । लामो समयदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीले सन् २०१५ को सुरुवातमै बिहे गर्ने चर्चा समेत बलिउडमा चलेको थियो ।