काठमाडौ भाद्र २७ ,इन्द्रजात्राको आज अन्तिम दिन अर्थात नानिचयाका अवसरमा काठमाडौं महानगरपालिका हनुमानढोका दरवार सरंक्षण कार्यक्रमको तर्फबाट यसअघि जिवीतदेवीका रुपमा प्रतिस्थापित भइसकेका पूर्वकुमारीहरुलाई राजधानीको हनुमानढोकामा एक विशेष् कार्यक्रमकोआयोजना गरि सम्मानीत गरेको छ । त्यस अवसरमा नेपाल सरकारका उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले ८ जना पूर्वकुमारीहरुलाई जनही श्री पदभत्ता रु एक लाख २० हजार रुपैयाँ , दोसल्ला एवम् ताम्रापत्र प्रदान गर्नुभएको थियो ।
८ जना पूर्वकुमारीहरु सम्मानीत
September 12, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- संसद्मा बोल्ने अनुमति माग गर्दै सभामुख घिमिरेलाई गृहमन्त्री लामिछानेले लेख्यो पत्र
- चन्द्रागिरि नगरपालिकामा बुधवार सार्वजनिक बिदा
- सत्तारुढ र प्रतिपक्षी दलहरु आ-आफ्नो अडानमै,सभामुखले डाकेको बैठक निष्कर्षविहीन
- सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउने कांग्रेसको अडान कायमै :सचेतक लेखक
- गण्डकी प्रदेश सरकार विश्वासको मत प्रकरण : सभामुखको घोषणाविरुद्ध सर्वोच्चमा रिट दायर
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np