काठमाडौं भाद्र १८, लोकतन्त्रवादी पत्रकारहरुको छाता संङगठन नेपाल प्रेस यूनियनको आगामी भाद्र २१ र २२ गते कास्कीको पोखरामा हुन लागेको केन्द्रीय महाधिवेशनका लागि काठमाडौं जिल्ला समितिले प्रतिनिधीहरु छनौट गरेको छ । देशभरकै सबैभन्दा ठूलो शाखा काठमाडौं जिल्लाले विभिन्न मापदण्डहरु बनाई गत ज्येष्ठ १८ गते सम्पन्न सातौं अधिवेशनमा केन्द्रीय प्रतिनिधी हुनका लागि निर्वाचन प्रक्रियामा सहभागीहरु मध्येबाट ९२ जना केन्द्रीय प्रतिनिधी चयन गरिएको र जुन निम्मानुसार रहेको काठमाडौं जिल्ला समितिले जनाएको छ ।
यस्तो छ काठमाडौं युनियनले केन्द्रीय महाधिवेशनका लागि चयन गरेको ९२ केन्द्रीय प्रतिनिधी
September 3, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np