बिहिबार, बैशाख २०, २०८१

शुक्रवारदेखि साताको ५२ घन्टा लोडसेडिङ (नयाँ तालिकासहित)

काठमाडौं भाद्र ४, नेपाल विद्युत प्राधिकरणले साविकको लोडसेडिङ तालिकामा केही समय कटौती गर्दै शुक्रवारदेखि लागु हुने गरि नयाँ तालिका सार्वजनिक गरेको छ । प्राधिकरणद्दारा सार्वजनिक नयाँ तालिकाअनुसार अब सातामा ५२ घन्टासम्म लोडसेडिङ हुनेछ । प्राधिकरणले हाल सातामा ६० घन्टासम्म विद्युत कटौती गर्दै आइरहेको छ ।