काठमाडौ भाद्र १, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले एकलौटी रुपमा पार्टी सञ्चालन गर्दै हैकमवाद प्रस्तुत गरेको भन्दै पार्टी नेता पद्मसुन्दर लावतीले आज राजधानीको सुन्धरामा छुट्टै सम्पर्क कार्यालय खोलेका छन ।
नेता लावतीले सम्पर्क कार्यालयको सुभारम्भ गर्दै पार्टी अध्यक्ष थापाले दुई चार जनाको कुरा सुनेर पार्टीभित्र सिर्जना भएको अराजकता लाइ सहि मार्गमा ल्याउँन आफुले यस किसिमको कार्यारम्भ गरेको बताउँनु भएको छ ।