काठमाडौँ श्रावण १४, सभामुख सुवास नेम्वाङले आफ्ना विगत लामो समय देखि छोराका हत्याका दोषीलाई कारबाहीको माग गर्दै अनशनमा रहनुभएका गोरखा फुजेलका नन्दप्रसाद अधिकारी दम्पतीको स्वास्थ्य स्थितिबारे संसद्लाई अविलम्ब जानकारी गराउन सरकारलाई निर्देशन दिनु भएको छ । व्यवस्थापिका संसदके बैठकमा सभासद्ले प्रस्तुत विषयमा ध्यानाकर्षण गराएपछि सभामुख नेम्वाङले यस्तोे निर्देशन दिनु भएको हो ।
अधिकारी दम्पतीको स्वास्थ्य स्थिति जानकारी गराउन सभामुखको निर्देशन
July 30, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np