बिहिबार, बैशाख १३, २०८१

पानी पर्ने आशामा भ्यागुताको बिहे

frogकाठमाडौं श्रावण १४, श्रावणको दोस्रो साता बिति सक्दामा पनि पानी नपरेपछि झापाका किसानले भ्यागुताको बिहे गरेका छन् । भ्यागुताको बिहे गर्दा ईन्द्र खुसी भएर पानी पर्छ भन्ने धार्मिक विश्वासका साथ कन्काइ नगरपालिका–१ दुर्गापुरस्थित दुर्गा मन्दिरमा स्थानीय किसानहरुले भ्यागुताको बिहे कार्यक्रमको आयोजना गरेको प्राप्त समाचारमा उल्लेख गरिएका छन ।