बनेपा ज्येष्ठ ११, नेपाल प्रेस युनियन काभ्रेको पाँचौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा कपिल कोइराला निर्वाचित भएका छन । शनिवार सम्पन्न युनियनको पाँचौँ जिल्ला अधिवेशनबाट कोईरालाल सो पदमा निर्वाचित हुनुभएको हो । त्यस्तै युनियनको उपाध्यक्ष, सचिव , कोषाध्यक्षमा क्रमस नगेन्द्र अधिकारी,मधुसूदन तिमिल्सिना र मोहनकृष्ण तिमिल्सिना निर्वाचित भएको छ भने सदस्यहरूमा सम्झना हुमागाईं, देवराज केसी, सन्तोष तिमिल्सिना, प्रकाश हुमागाईं, श्रीहरि अधिकारी, सरोज अधिकारी र इन्द्रबहादुर थापा निर्वाचित भएका छन । अधिवेशनले केन्द्रीय अधिवेशनका लागि१९ जना प्रतिनिधिमा समेत निर्वाचित गरेको छ ।
प्रेस युनियन काभ्रेको अध्यक्षमा कोइराला
May 25, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np