काठमाडौँ ज्येष्ठ ९, त्रिभुवन विश्वविद्यालयले आउँदो साता अर्थात ज्येष्ठ १८ गते गर्ने भनिएको स्ववियुको निर्वाचन स्थगित गरेको छ । त्रिवि र अनेरास्ववियु, नेवि सङ्घ, अखिल 9क्रान्तिकारी)लगायत १९ विद्यार्थी सङ्गठनबीच आज भएको तीनबुँदे सहमति पछि त्रिविले स्ववियु निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो । विद्यार्थी सङ्गठन र त्रिविबीच भएको तीनबँुदे सहमतिमा यही जेठ १८ गते गर्ने भनिएको स्ववियु निर्वाचन स्थगित गर्ने, विद्यार्थी सङ्गठनले गर्दै आएको आन्दोलन फिर्ता लिने र त्रिविले विद्यार्थी सङ्गठनबीच छलफल गरी स्ववियु निर्वाचनको नयाँ मिति तय गर्ने नितिगत सहमति कायम गरिएको छ।
तीनबुँदे सहमति पछि स्ववियु निर्वाचन स्थगित
May 23, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- यस्तो छ नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनद्वारा जारी काठमाडौं घोषणापत्र
- प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी
- प्रेस स्वतन्त्रतामाथि नियन्त्रण हुन दिइने छैन: प्रधानमन्त्री
- मन्त्रीपरिषद् बैठक: समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समिति गठन
- राष्ट्रपतिद्वारा संसद्को बजेट अधिवेशन आव्हान
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np