मङ्लबार, बैशाख २५, २०८१

सहकारी महासम्मेलन २०७० को आयोजना हुने

 काठमाडौँ चैत १०, सहकारीलाई नयाँ सोच र दृष्टिकोणबाट सञ्चालन गर्ने उद्देश्यले सहकारी तथा गरिबी निवारण मन्त्रालय, सकारी विभाग र राष्ट्रिय सहकारी sahakari-bibhag-2सङ्घको संयुक्त आयोजनमा हुने पहिलो पटक भोलिदेखि काठमाडौँमा राष्ट्रिय सहकारी महासम्मेलन हुने भएको छ ।

भोलि प्रभातफेरि सहित दशरथ रङ्गशालामा सहकारी महासम्मेलन २०७०को उद्घाटन राष्ट्रपतिले दशरथ रङ्गशालामा गर्ने कार्यक्रम तय भएको बुझिएको छ । त्यस्तै सम्मेलनमा ६७ जिल्लाका ८६८ सहकारीकर्मीको प्रत्यक्ष सहभागितामा सहकारीमा देखिएका विभिन्न विकृतिको समाधान गर्दै संविधानमा सहकारीको भूमिकालाई महत्वपूर्ण स्थान दिन र सहकारीको भावी रणनीति बनाउन प्रस्तु विषयमा विभिन्न कार्यपत्र प्रस्तुति गरिने भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
2425262728