काठमाडौँ फागुन १५, गौरवमय इतिहास र परम्परा बोकेको नेपाली सेनाले विविध कार्यक्रम सहित आज अपराह्न सैनिक मञ्च टुँडिखेलमा विशेषसेना दिवस मनाउँदैछ । सैनिक मुख्यालय जङ्गी अड्डाको आयोजना हुने आजको विशेष समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति डा रामवरण यादव प्रमुख अतिथिका रुपमा सहभागी हुनुहुनेछ । नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसको रूपमा मनाउँदै आएको छ । यस क्रममा सैनिक मञ्च टुँडिखेलमा शिवरात्रि परेड तथा तोप, बढाइँ, कवाज, आतसबाजीलगायत विविध कार्यक्रम गरी दिवस मनाउन लागिएको नेपाली सेनाले जनाएको छ ।
आज सेना दिवस, टुँडिखेलमा विशेष समारोहको आयोजना हुँदै
February 27, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुर लगायतलाई थुनामै राखेर सुनुवाइ गर्न सर्वोच्चको आदेश
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np