काठमाडौँ माघ २५, व्यवस्थापिका–संसद्ले यही माघ २७ गते हुने प्रधानमन्त्रीको निर्वाचनको लागि मनोययनको प्रक्रिया प्रारम्भ भएपछि आज साँझसम्म नेपाली काँग्रेस र नेकपा (एमाले) का एक एक सभासद्ले मनोनयन फाराम लगेको संसद् सचिवालयले जनाएको छ । संसद् सचिवालयका अनुसार काँग्रेसका आनन्दप्रसाद ढुङ्गाना र एमालेका रामवीर मानन्धरले आज अपराह्न मनोनयनको फाराम लगेपनि साँझ ५ बजेसम्म कसैको पनि मनोनयन दर्ता नभएको बताउँदै आइतबार साँझ ५ बजे मनोनयनका लागि अन्तिम समय रहेको जनाएको छ ।
प्रधानमन्त्री निर्वाचनको मनोनयन प्रक्रिया सुरू, काँग्रेस र एमालेले लगे मनोनयन फाराम
February 8, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- यस्तो छ नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनद्वारा जारी काठमाडौं घोषणापत्र
- प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी
- प्रेस स्वतन्त्रतामाथि नियन्त्रण हुन दिइने छैन: प्रधानमन्त्री
- मन्त्रीपरिषद् बैठक: समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समिति गठन
- राष्ट्रपतिद्वारा संसद्को बजेट अधिवेशन आव्हान
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np