मङ्लबार, बैशाख २५, २०८१

२०६९ को एसएलसी परीक्षामा ४१.५७ प्रतिशत विद्यार्थी उतिर्ण

चन्दन पाठक/भक्तपुर ज्येष्ठ २८, परिक्षा नियन्त्रण कार्यालय सानोठीमी भक्तपुरले २०६९ को एसएलसी परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । परिक्षा नियन्त्रण slcकार्यालयले दिएको जानकारी अनुसार १,७६,२५३ जना परिक्षार्थी एसएलसीमा उतीर्ण भएका छन्। ५,११,१६५जना परिक्षार्थी एसएलसीमा सहभागि भएका थिए। कार्यालयका अनुसार नियमिततर्फ १,६७,९३५ अर्थात ४१।५७ र एक्जेम्टेडतर्फ ८,३१५ परिक्षार्थी अर्थात ७.७६ प्रतिशत उतीर्ण भएका हुन्।

परीक्षाफल  hotlinenews.com.np  मा लगअनगरी परीक्षाफल हेर्न सकिन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2013
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31