काठमाडौं फागुन २९, शिक्षामन्त्री दिनानाथ शर्माले यसवर्षको एसएलसी परीक्षा विगतको तुलनामा अनुशासित र मर्यादित हुने दाबी गरेका छन् । शिक्षा पत्रकार सञ्जालले आज राजधानीमा गरेको कार्यक्रममा मन्त्री शर्माले अनुशासित र मर्यादित ढंगले परीक्षा संचालन गर्न सम्पूर्ण तयारी पूरा भएको समेत बताए । त्यस्तै परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक खगराज बरालले चैत्र १ गतेबाट शुरु हुने एसएलसी परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको र सबै जिल्लामा प्रश्नपत्र पठाईसकेको जानकारी कार्यक्रममा दिए ।
चैत्र १ गतेबाट शुरु हुने एसएलसी परीक्षाको सम्पूर्ण तयारी पूरा
March 12, 2013
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
- सत्ता साझेदारदल जसपा फुट्यो,नयाँ दल दर्ताका लागि आयोगमा आवेदन
- गण्डकी प्रदेश: सभामुखको असंवैधानिक निर्णय काँग्रेसद्वारा अस्वीकार
- कीर्तिपुर-रत्नपार्कको रुटको यात्रुबाहक बस दुर्घटनामा एकको मृत्यु
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np