मङ्लबार, बैशाख २५, २०८१

ढुङ्गेललाई कारबाहीको माग गर्दै बालुवाटार अकुपाइको धर्ना

काठमाडौं फागुन २९, लामो समय देखि दिनहुँ  दुई घण्टा धर्ना कार्यक्रम सञ्चालन गर्दै आईरहेका बालुवाटार अकुपाइले उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वोच्च अदालतले दोषी ठहर गरिसकेको पूर्वसभासद् बालकृष्ण ढुङ्गेललाई कारबाहीको माग गर्दै आज प्रधानमन्त्री निवासनजिक बालुवाटारमा धर्ना दिएको छ। अदालतले दोषी ठहर गरिसकेको भए पनि सरकारले उनलाई कारबाही नगरेको हुँदा दबाब दिन धर्नाको आयोजना गरिएको बालुवाटार अकुपाइका अभियान एक सदस्यले बताए ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2013
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728