बिहिबार, बैशाख ६, २०८१

केशव स्थापितलाई पुरानै हैसियतमा काम गराउन सर्वोच्चको आदेश

चन्दन पाठक/काठमाडौं फागुन १५,सर्वोच्च अदालतले सरकारको निर्देशनमा काठमाडौं उपत्यका विकास प्राधिकरणको आयुक्तबाट हटाईएका केशव स्थापितलाई पुरानै हैसियतमा काम गराउन यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । न्यायधीशद्धय रामकुमार साह र सुशीला कार्कीको संयुक्त ईजलासले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिदै स्थापितको पक्षमा आदेश दिएको हो ।