श्रवण झा/काठमाडौँ मंसिर २८, सर्वाधिक पुरस्कार राशि भएको एनसेल कप फुटबल प्रतियोगिताको सेमिफाइनल अन्र्तगतका खेल भोलिबाट सुरु हुने भएको छ । सेमिफाइनलमा पहिलो खेल त्रिभुवन आर्मी क्लब र व्वाइज युनियनबीच हुने एन्फाले जनाएको छ । त्यस्तै प्रस्तुत प्रतियोगिताको विजेता टिमले रु १५ लाख, उपविजेता टिमले रु सात लाख र सेमिफाइनलमा पुग्ने दुई टिमले जनही रु एक लाख ५० हजार पुरस्कार, पदक तथा प्रमाणपत्र प्राप्त गनुृको अलावा उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्ड, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकले जनही रु ७५ हजार पुरस्कार प्राप्त गर्ने बताईएको छ ।
भोलिबाट एनसेल कपको सेमिफाइनल राउण्ड सुरु, पहिलो खेल त्रिभुवन आर्मी र व्वाइज युनियनबीच हुँने
December 4, 2013
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री
- आत्मनिर्भर उन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत बनाउन आवश्यक :राष्ट्रपति
- आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदैं
- राष्ट्रसङ्घलाइ प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहन्छः उपप्रम यादव
- सर्वोच्चको आदेश संविधान विपरित :सञ्चार सम्वद्ध संघसंस्था
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np