मङ्लबार, बैशाख २५, २०८१

उच्च माध्यमिक शिक्षाका सम्बन्धन महाशाखा प्रमुख देवीप्रसाद घूस लिंदालिंदै पक्राउ

 काठमाडौं माघ १९, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च माध्यमिक शिक्षा परिषद्, सानोठिमी, भक्तपुरका सम्बन्धन महाशाखा प्रमुख सहसचिव HSEBदेवीप्रसाद बाराकोटी घूस लिंदालिंदै पक्राउ गरेको छ ।
धनुषा जिल्ला अन्तर्गत ढिल्लाबसेलास्थित सरस्वती माध्यमिक विद्यालयको स्तरवृद्धि गरी ११ र १२ कक्षा सञ्चालनका लागि सम्बन्धन दिनेक्रममा ४० हजार रुपैयाँ लिंदालिंदै बाराकोटी पक्राउ परेका बाराकोटीलाई अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा राखिएको अख्तियार प्रवक्ता श्रीधर सापकोटाले जनाएका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31