बुधबार, बैशाख २६, २०८१

सडक निर्माणकार्य तीव्र गतिमा अघि बढाउन रेग्मीको निर्देशन

 काठमाडौँ पौष १४, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले काठमाडौँ उपत्यकाको सडक विस्तारको कार्यमा तीव्रता दिन सम्बद्ध निकायका अधिकारीलाई निर्देशन दिनुभएको छ khilraj- । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न काठमाडौँ उपत्यका विस्तारित सडक उच्चस्तरीय अनुगमन समितिको समीक्षा बैठकमा अध्यक्ष रेग्मीले संविधानसभा निर्वाचनका कारण निर्माणको काममा केही ढिलाइ भए पनि अब कुनै किसिमको बिलम्व नगरी सम्बन्धित निकायले पारस्परिक समन्वय कायम गर्दै निर्माण–विस्तारको कामलाई द्रुत गतिमा अघि बढाउन निर्देश दिनु भएको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2013
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30