बेइजिङ एजेन्सी पौष १ , जातीय द्वन्द्व भइरहने चीनको सियानजिङ् क्षेत्रमा आइतबार पुन भड्एिको जातीय दङ्गामा जना प्रहरी अधिकारी सहित पनि १६ जनाको ज्यान गएको समाचार छ । चिनियाँ सरकारी सञ्चारमाध्यमरुबाट प्राप्त समाचारमा उल्लेख भएअनुसार सो क्षेत्रका केही नागरिकलाई अपराधको अनुसन्धानका लागि भनी प्रहरीले पक्राउ गर्न खोज्दा आक्रमण भएको थियो । सो आक्रमणमा परी ती नागरिक मारिएका बताइएको छ । प्रहरीले आक्रमणको आशङ्कामा दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ । सो घटनाको बिस्तृत अनुसन्धान पनि सुरु गरिएको समाचारमा जनाइएको छ ।सिन्ह्वा
जातीय दङ्गामा सोह्रको मृत्यु
December 16, 2013
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np