मङ्लबार, बैशाख २५, २०८१

राष्ट्रपति कार्यालयबाट रेशमलाल चौधरीको माफी निवेदन गृह मन्त्रालयमा फिर्ता

 काठमाडौं जेठ १२
राष्ट्रपति कार्यालयले टीकापुर घटनामा जन्मकैदको सजाय तोकिएका रेशम चौधरीलाई माफी दिने प्रस्ताव गृह मन्त्रालयमा फिर्ता पठाइदिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले प्रचलित कानून, यस सम्बन्धमा अदालतबाट भएको फैसला र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तविपरीत नहुने गरी कानूनबमोजिम हुने गरी गर्न भनेर गृहमा फिर्ता पठाइएको जानकारी दिनुभयो ।   साथै यस विषयमा राष्ट्रपतिबाट कानून र विगतका नजिरसमेत हेरेर निर्णय लिइने जानकारी दिनुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु