बुधबार, जेष्ठ २, २०८१

सोमवार पनि मेघगर्जन सहित भारी वर्षाको संभावना

काठमाडौ बैशाख १७
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको प्रभावका कारण काठमाडौं उपत्यका लगायत देशका  देशका आधिकांश स्थानमा सोमवार पनि मेघगर्जन र चट्याङसहित भारी वर्षाको संभावना रहेको जनाएको छ।

त्यस्तै महाशाखाले आइतवार “पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको समिश्रणका कार९ा अधिक स्थानमा वर्षा भएको जनाउँदै रातिको समयमा समेत वर्षाको संभावना रहेको जनाउ संगै यसवीचमा प्रि–मनसुन पनि सक्रिय रहेकाले मेघगर्जन÷चट्याङसहित वर्षा भएको र यो क्रम केही दिन जारी रहने महाशाखाले जनाएको हो ।

त्यस्तै सोमवार कोशी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा हावाहुरीको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ । साथै महाशाखाले देशका पहाडी भू(भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जनरचट्याङ्ग, हावा-हुरीबाट हुन सक्ने क्षतिरजोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31