काठमाडौं मंसिर १७,
जारी कतारमा फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह जी को अन्तिम खेलपछि ब्राजिल र स्वीजरल्याण्ड नकआउट चरणमा प्रवेश गरेका छन् । ब्राजिलले क्यामरुनसँग १–० गोल अन्तर पराजित गरेको हो भने दोस्रो खेलमा स्वीजरल्याण्डले सर्वियालाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।