मङ्लबार, बैशाख २५, २०८१

काठमाडौं १० बाट प्रतिनिधि सभा सदस्यमा काँग्रेसका उम्मेदवार केसी निर्वाचित

काठमाडौं मंसिर ७,
मंसिर ४ गते सम्पन्न् आम निर्वाचन मार्फत काठमाडौं १० बाट प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रसका उम्मेदवार राजेन्द्र केसी दुइ हजार ७७२को मतान्तरमा निर्वाचित हुनुभएको छ।

खसेको कुल ५३ हजार ३३६ मतमध्ये केसीले १४ हजार ४५८ मत प्राप्त गर्दै गर्दा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हिमेश केसीले ११ हजार ७८६ मत प्राप्त प्राप्त गरेको हो । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदिप विष्ट थापाले ८ हजार ७३६ मत पाएका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031