मङ्लबार, बैशाख २५, २०८१

मनसुनी वायुको बढ्दो प्रभाव : अझै ३ दिनसम्म अविरल वर्षाको संभावना

प्रदेश १, मधेस र लुम्बिनी प्रदेशका अधिकांश भाग डुबानमा

काठमाडौं असार १४,
मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको बढ्दो प्रभावसंगै अझै ३ दिनसम्म अविरल वर्षा हुने पूर्वानुमान गरेको छ। त्यस्तै महाशाखाले मंगलबार प्रदेश नं १, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा पुर्ण बदलीसंगै वर्षा भएको र यो क्रम आज रातीपनि जारी रहेने जनाएको छ।

साथै यसवीचमा प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी तथा एकाध स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै योक्रम बुधबार र बिहीबारसमेत कायम रहेने जनाएको छ।

यसैवीच महाशाखाले अविरल वर्षाका कारण बाढी, पहिरो र भूक्षयको जोखिम हुने हुँदा सचेत रहन अनुरोध गर्दै सोमबार रातिदेखि परेको पानीले प्रदेश १, मधेस र लुम्बिनी प्रदेशका अधिकांश भाग डुबानमा परेको जनाएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2022
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031