शुक्रबार, बैशाख ७, २०८१

बैंकिङ कसुर मुद्दामा रु एक करोड जरिवाना गरिएका घिसिङ पक्राउ

काठमाडौ असार १४, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले २०७८ पुस २७ गते उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा जरिवाना तोकेपछि फरार रहेका रामेछापको सुनापति गाउँपालिका घर भई हाल काठमाडौँको गोकर्णेश्वर बस्ने ४३ वर्षीय विनोद घिसिङलाई आज पक्राउ गरेको छ ।

प्रहरीका अनुसार उच्च अदालत पाटनबाट रु एक करोड दुई लाख ५० हजार जरिवाना तोकेसंगै फरार रहेका घिसिङले आफ्नो मेघा बैंक लिमिटेड बौद्ध शाखाको खातामा पर्याप्त रकम नभएको जानी–जानी पीडितलाई झुक्याएर ठगी गरेपछिबहस पैरवीको क्रममा अदालतले उक्त फैसला संगै निज फरार रहेको थियो । तथापी फरार घिसिङलाई आज प्रहरीले जोरपाटीबाट पक्राउ गरिएको जानकार दिदै फैसला कार्यान्वयनका लागि आजै जिल्ला अदालत काठमाडौँमा पेश गरिएको ब्यूरोले जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2022
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031