मङ्लबार, जेष्ठ १, २०८१

गठबन्धन सकारको तर्फबाट आगामी आवको लागि १७ खर्ब ९३ अर्बको बजेट प्रस्तुत [बजेटको पूर्णपाठ सहित] 

काठमाडौ जेठ १५,
काँग्रेस सभापति शेरवहादुर देउवा नेतृत्वको गठबन्धन सकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि प्रतिनिधिसभाको सयुक्त बैठक मार्फत कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपियाँको बजेट प्रस्तुत गरेको छ ।

सरकारका अर्थमन्त्री जनार्दन शर्माले बजेटमा चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्थातर्फ दुई खर्ब ३० अर्ब २२ करोड विनियोजन भएको बैठकलाइ जानकारी दिनभयो ।

साथै उहाँले प्रस्तुतको स्रोत जुटाउन सरकारले राजस्वमा १२ खर्ब ४० अर्ब ११ करोड लक्ष्य लिएको छ भने २ खर्ब ५६ आन्तरिक ऋण र ५५ अर्ब ४६ करोड वैदेशिक अनुदान लिने लक्ष्य निर्धारण गरिएको बताउनुभयो ।

यस्तो छ संसद्‍को संयुक्त बैठकमा पेश भएको बजेटको पूर्णपाठ : 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30