सोमवार, बैशाख १७, २०८१

चालकदलका सदस्यसहित १९ जना यात्रु रहेको तारा एअरको विमान दुर्घटना

काठमाडौँ, १५ जेठ,

पोखराबाट जोम्सोङतर्फ उडेको तारा एअरको विमान केहीबेर अघि दुर्घटनामा परेको नेपाल टेलिभिजनले जनाएको छ ।

नेपाल टेलिभिजनले पोखराबाट जोम्सोङतर्फ उडेको विमान दुर्घटनमा परेको कास्की संबाददातालाइ उदृत गर्दै nepaltvonline.com समाचार प्रकाशित गरेको छ।

त्यस्तेै प्रकाशित समाचारमा  विमान आज विहान करिव १०: ३० बजेदेखि सम्पर्कविहिन भएको र विमानमा चालकदलका सदस्यसहित १९ जना यात्रु मध्ये ४ जना भारतीय तथा २ जना जर्मन नागरिक  र बाँकी सबै नेपाली यात्रु रहेको जनाइएको छ । साथै दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको  उल्लेख गरिएको   छ ।