मङ्लबार, बैशाख १८, २०८१

यस्तो छ नयाँ नियुक्त भएका ७१ निर्वाचन आयुक्तको सूची

काठमाडौं चैत २४ ,
निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचन प्रयोजनका लागि नियुक्त गरेको ७१ निर्वाचन आयुक्तले नियुक्ति प्राप्त भएपछिको अवस्थामा विभिन्न कारण देखाएर काम गर्न नसक्ने भन्दै दिएको निवेदन स्वीकृत गर्दै नयाँ निर्वाचन आयुक्त नियुक्त गरेको जानकारी दिएको छ।

त्यस्तै आयोगले नियमिति पत्रकार सम्मेलनमा निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि ७१ जना निर्वाचन अधिकृत  नियुक्त भइसकेको जनाउ दिएको हो ।

साथै निर्वाचन लक्षित आचारसंहिताका केहि विषयमा राखेको असहमति राखेको र जानकारीदिदै असहमतिका विषयमा स्पष्ट भएलगत्तै एमाले पनि हस्ताक्षर गर्नुहुने जानकारी दिदै बाँकी सवै दलको तर्फबाट प्रतिबद्धता पत्रमा हस्ताक्षर भइसकेको जानकारी दिएका छन ।