मङ्लबार, बैशाख २५, २०८१

बढ्दो कोभिड कहरको समयमा जारी प्रतिबन्ध पूर्ण रुपमा हट्यो

काठमाडौ फागुन २०,
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज जारी नयाँ आदेशमा काठमाडौं बढ्दो कोभिड संक्रमणको रफ्तारसंगै सोका रोकथामका लागि मन्त्रिपरिषद्को निर्णय अनुसार विभिन्न समयमा जारी गरिएको प्रतिबन्ध पूर्ण रुपमा हटाइएको जानकारी दिएकोछ ।

काठमाडौं प्रशासनका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले आज जारी वित्रप्ति मार्फत कोभिड कहरको समयमा जारी आदेश सवै हटाइएको जानकारी दिएको हो ।

त्यस्तै जारी आदेशमा अवका दिनमा मुलुकको प्रचललित कानुन बमोजिमका राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक, व्यवसायिकलगायत क्रियाकलाप स्वास्थ्य मापदण्ड पालना गरेर गर्न सकिने उल्लेख गर्दै यसवीचमा ‘कोभिड रोकथामका लागि जारी आदेशको परिपालनाका लागि देखाउनुभएको संयमताको सम्मान सहित संक्रमण रोकथामका लागि सहयोग गर्नुहुने सम्पूर्ण सरोकारवालालाई धन्यवाद ज्ञापन समेत गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28