मङ्लबार, बैशाख २५, २०८१

राष्ट्रियसभाको बैठक अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित

काठमाडौं माघ १६,   

राष्ट्रियसभाको बैठक अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित भएको छ ।  संघीय संसदका महासचिव भरतराज गौतमले आज जारी गर्नुभएको  सूचनामा  राष्ट्रियसभाको बैठक अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित भएको  व्यहोरा उलेख गरिएको  छ।    यसअघि माघ १७ गते दिउँसो १ बजेका लागि बोलाइएको बैठक पुनः अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो ।


त्यस्तै  जारी सूचनामा    राष्ट्रियसभाको बैठक   विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रियसभा नियमावली २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम अर्को सूचना नभएसम्मका लागि उक्त बैठक स्थगित गरिएको उल्लेख गरिएको   छ ।”

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31