बुधबार, बैशाख २६, २०८१

सर्वोच्चमा प्रन्याले इजलास गठन र मुद्दाको पेशी तोक्ने परम्पराको क्रमभङ्गता, मंसिर १५ देखि गोला प्रथा लागू हुने

काठमाडौं मंसिर ९,
सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोला प्रथाबाट इजलास गठन गर्ने सहमति भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबाहेकका अरु न्यायाधीशहरुको बुधबार भएको छलफलले मंसिर १५ गतेदेखि गोला प्रथाबाट इजलास तोक्ने समझदारी गरेसंगै प्रधानन्यायाधीशले इजलास गठन र मुद्दाको पेशी तोक्ने परम्पराको क्रमभङ्गता भएकोछ ।

यसअघि सर्वोच्च अदालतको पूर्ण बैठकले गोला प्रथाबाट इजलास तोक्न सक्ने गरी सर्वोच्च अदालत नियमावली संशोधन गरेसंगै पछिल्लो फूल कोर्ट बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै सर्वोच्च अदालतको संशोधित नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ।

यस्तो छ सर्वोच्च अदालतको ाजपत्रमा प्रकाशित संशोधित नियमावली : 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031