मङ्लबार, बैशाख २५, २०८१

यी हुन माओवादी केन्द्रको तर्फबाट मन्त्री बन्ने नयाँ अनुहार

काठमाडौं असोज २०,
काँग्रेस सभापति शेर वहादुर देउवा नेतृत्वको गठबन्धन सरकारका सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले मन्त्रीको नाम टुंगो लगाएको  छ । केन्द्रले थप ३ मन्त्री र एक राज्यमन्त्री टुंगो लगाएको हो ।

माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री बन्ने भएका छन् भने बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय भएको सम्वद्ध स्रोतले जनाएके छ ।

माओवादी केन्द्रबाट यसअघि जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको जिम्म्ेवारीमा वहाल रहेका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2021
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930