बुधबार, बैशाख २६, २०८१

थप ३ हजार ८४० जनामा कोभिड सङ्क्रमण पुष्टि , ३३ जनाको मृत्यु

काठमाडौं साउन १३,
वितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार ८८६ जनाको पिसिआर परीक्षणको क्रममा २ हजार ६३४ मा र ४ हजार ९२२ जनामा गरिएको एन्टिजेन परीक्षणको क्रममा १ हजार २०६ जनामा गरि कुल थप ३ हजार ८४० जनामा कोभिड सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ९९३ जना कोरोना सङ्क्रमित निको भएको जानकारीदिदै यसवीचमा सङ्क्रमणका कारण ३३ जनाको मृत्यु भएको जनाएकोछ । आज पुष्टि भएको मृतकको सख्यासंगै नेपालमा कोभिडका कारण मृत्यु हुनेको सख्या ९ जार ७९१ पुगेको जनाएकोछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु