मङ्लबार, बैशाख २५, २०८१

आइतबारदेखि उच्च सुरक्षा सतर्कता सहित सम्पूर्ण सरकारी कार्यालय खुल्ने

काठमाडौं असार १२ ,
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र [डीसीसीएमसी] को निर्णय अनुसार स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै मकवानपुरमा आइतवारबाट सम्पूर्ण सरकारी कार्यालय खुलाउने भएका छन् ।

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जिल्लामा १ हजारभन्दा बढी कोभिडका सक्रिय संक्रमित रहेकाले उच्च सुरक्षा सतर्कता अपनाएर सेवा प्रवाह गर्न सबै कार्यालय प्रमुखहरुलाई परिपत्र गरिएको जानकारी दिनुभएको छ ।

प्रदेशस्तरीय कार्यालयहरुलाई भने सेवाग्राहीलाई टेलिफोनमार्फत जानकारी लिएर मात्रै आउने व्यवस्था गर्न भनिएको छ । जिल्लाको मालपोत र नापी कार्यालयलाई विशेष सतर्कताका साथ सेवा प्रवाह गर्न प्रशासनले भनेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2021
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031